माओवादी केन्द्र तिलागुफा नगर अध्यक्षमा पाण्डे

7
SHARES
15
VIEWS

कालिकोट । नेकपा(माओवादी केन्द्र)तिलागुफाको नगर अध्यक्षमा प्रेम पाण्डे निर्वाचित भएका छ्न । आज भएको भेलामा पुर्ब नगर अध्यक्ष दिनेश चदारा कर्नाली प्रदेश कमिटी सदस्य भैसकेकोले भेलाबाट प्रेम पाण्डेलाई अध्यक्षमा सर्बसम्मत गरेको हो ।

त्यसै गरी भेलाले उपाध्यक्षमा मिम बहादुर शाही,बिरेन्द्र भण्डारा र धनकृष्ण न्यौपाने सर्बसम्मत भएका छन भने सचिब भैरब थापा,सह सचीव हस्त शाही ४३ सदस्य सहित नगर कमिटी सर्बसम्मत रहेको बताइएको छ ।

उक्त भेलामा दिनेश चदाराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का केन्द्रिय सदस्य जीवन बुढाको प्रमुख आतिथ्यतामा भेला तथा बैठक सम्पन्न भएको हो ।माओवादी केन्द्रले बिकाश र समृद्धिका लागि सुदृढीकरण अभियान अन्तरगत पचालझरना,पलातामा भेला मार्फत नयाँ नेतृत्व गठन गरेको छ ।

तिलागुफा नगर पालिकामा भएको भेलाले नयाँ नेतृत्व चयन गर्दै अभियानको समिक्षा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित