सेराबाडा-पादमघाट सडकको काम दुर्तगतिमा,अध्यक्ष सिंहले गरे अनुगमन

7
SHARES
15
VIEWS

कालिकोट ।महाबै गाउँ पालिका सडक संजालमा जोड्न खांडाचक्र नगरपालिकाको सेराबाडा देखि महाबै गाउँ पालिकाको केन्द्र पादमघाट सम्मको सडकलाइ स्थानीय सरकारले पहिलो प्राथमिकता राखेको छ ।शुक्रवार सडकको कामको अनुगमन गर्दै महाबै गाउँ पालिका अध्यक्ष  खेम बहादुर सिंहले काम दुर्तगतिमा दिन निर्देशन दिएका छन ।

यसै वर्ष भित्र बेलिबृज निर्माण गरेर सडक संचालनमा ल्याउन गाउँ पालिकाले पहिलो प्राथमिकतामा राखेको अध्यक्ष सिंहले बताए । उनले भने अहिले पादमघाट देखि सेराबाडाको सडक बनाउन शुरु भएको र काम सम्पन्न हुने बित्तिकै बेलिबृज जडानको काम शुरु हुने बताए ।

अहिले तिलागुफा नगरपालिकाको चिल्खाया र दैलेख जिल्लाको महाबु हुँदै डिल्लिकोट सम्म यातायातका साधन पुग्ने गरेको भएपनी कर्नाली राजमार्ग देखि सिधै पालिका जोड्न सडकलाइ तिब्रता दिएको महाबै गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत गणेशमान सिंहले बताएका छ्न।दोस्रो स्थानीय तहको निर्वाचन पछि महाबैमा बिकाशको तिब्रता आएको स्थानीयले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित