पलातामा शैक्षिक मेला प्रदर्शनि

7
SHARES
15
VIEWS

कालीकोट । पलाताको राहुनेटामा शैक्षिक मेला प्रदर्शनि सम्पन्न भएको छ ।पलाता गाउँ पालिकाको वडा नम्बर २ को आयोजनामा भएको कार्यक्रममा ५ वटा विद्यालयका छात्रा छात्रहरुको सहभागिता भएको बताइएको छ ।

पलाता गॉउ पालीकाको वडा नम्बर २का वडा अध्यक्ष भीम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्क्रममा किर्डाक नेपाल कालिकोटले सहजीकरणमा भएको हो ।

सो कार्यक्रममा शैक्षिक चेतना मूलक कार्यक्रममा गरिएको स्थानीय सूर्य विकले बताए ।उनका अनुसार शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले शैक्षिक मेला तथा प्रदर्शनी गरिएको किर्डाक नेपालका पदम वहादुर कठायतले वताए ।

उनका अनुसार उक्त प्रदर्शनिमा शैक्षिक गुणस्तर कायम गर्न अभिभावक, शिक्षक र विद्यालय व्यावस्थापन समितिको भूमिकाको वारेमा छलफल भएको वताइएको छ। उक्त प्रदशनिमा सडक नाटक तथा देउडा सास्कृतीक कार्यक्रम र वाल विवाह न्यूनीकरण सम्वन्धि घलफता समेत गरिएको बताइएको छ । शिक्षा क्षेत्रमा किर्डाक नेपालले विभिन्न कार्यक्रम गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित