अखिल(क्रान्तिकारी) को पालिका सम्मेलन, सान्नीत्रिवेणि अध्यक्षमा सुवेदी

7
SHARES
15
VIEWS

कालीकोट ।अखिल (क्रान्तिकारी) सान्नीत्रीवेणी गाउँपालिका को दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ। सान्नि त्रिवेणी गाउ पालिका को मेहलमुडीमा  भएको सम्मेलनले  भानु प्रसाद सुवेदी को अध्यक्षतामा ३१ सदस्यीय पालिका समिति चयन गरेको छ ।

नेकपा माओवादी  कर्णाली प्रदेश सदस्य मिठु शाही वमको प्रमुख आतिथ्यतामा भएको कार्यकममा पालिका अध्यक्ष मोहन के सि, अखिल क्रान्तिकारी कालीकोट का जिल्ला संयोजक खगेन्द्र मल्ल . जनचेतना वहुमुखी क्याम्पस सभापति पार्वती संज्याल लगाएत का आतिथी को उपस्थिति रहेको दोस्रो पालिका सम्मेलनमा उपाध्यक्षहरु दिपा शाही , निरु फर्साल, मदन सिम्खाडा,सभ्यता शाही ,सचिव हिक्मत संज्याल,सह सचिवहरु अनिशा सार्की ,मिलन शाहि, तुफान संज्याल,कोषाध्यक्ष शिक्षा के.सि. सहित ३१ सदस्य पालिका समिती गठन भएको हो।

अखिल क्रान्तिकारी कालीकोटको जेष्ठ  १५ गते जिल्ला सम्मेलन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित