पलातामा १५ सैया अस्पतालको काम तिव्रता, अध्यक्ष रोकाया द्वारा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । पलाता अस्पतालको काम तिव्र रुपमा अधि वढको छ। पलाता  अस्पतालको कामको बारेमा आजस्थलगत रुपमा अनुगमन गरिएको छ। पलाता गाँउ पालिका अध्यक्ष विष्णु रोकाया सहितको टोलिले अनुगमन गरेको बताइएको छ ।

पलाता अस्पताल व्यावस्थानका अध्यक्ष मानसिंह बम , प्रमुख प्रशासकिय अधिकृत कर्मसिंह बम लगाएतका सरोकारवालाहरुको सहभागितामा अनुगमन गरिएको सहकर्मि धनबहादुर शार्की ले जानकारी दिएका छन । अध्यक्ष रोकायाले  पलाता अस्पतालको भौतिक संरचना सम्पन्न भएपछि व्यावस्थित गरेर अघि बढ्ने विश्वास व्यक्त गरेको वताइएको छ।

पलातामा यस अघि जग्गा विवादका कारण टहरामा स्वास्थ्य सेवा प्रवाह आएको छ । पलाता अस्पतालबाट  विशेषज्ञ चिकित्सक सहित पचालझरना गॉउ पालिका र छिमेकी जिल्ला बाजुराका समेतका विरामीको उपचार हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित