नेपालमा गाँजा खेति सम्भाव्यता अध्ययन गरिने

7
SHARES
15
VIEWS

कालीकोट । नेपालमा गांजा खेतिको सम्भाव्यता अध्ययन गरिने भएको छ ।संसदमा आ.व.२०८०।०८१को वजेट प्रस्तुत गर्दै अर्थमन्त्रि प्रकाश शरण महतले नेपालमा गांजा खेतिको बारेमा वजेट भाषणमा उक्त कुराको उल्लेख गरेका हुन ।

गांजा खेतिको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे संगै संसदमा हांसो उठेको छ । सो समयमा अर्थमन्त्रि महत समेत लामो समय सम्म हांसेका थिय । उक्त कुराले सबैलाई छोएको छ । गांजा खेतीले आत्म निर्भर हुने विश्लेषण हुुँदै आएको छ ।

सरकारले गत वर्षको तुलनामा २ प्रतिशत १६ प्रतिशत मात्र बृद्धि हुने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित