निवन्ध प्रतियोगितामा सलिना बांके जिल्ला प्रथम

7
SHARES
15
VIEWS

कालीकोट । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा एन प्यावसन बांकेले आयोजना गरेको निवन्ध प्रतियोगितामा वेस्टन आवासिय मा. बि कोहलपुर की छात्रा सलिना ऐडी प्रथम आएकी छन । “राष्ट्र निर्माणमा गणतन्त्रको भूमिका ” विषयक निवन्ध प्रतियोगतामा प्रथम स्थान ल्याएको विघालय ले जनाएको छ । उनले एक घण 30 मिनेटमा लेख्नु पर्ने निवन्ध एक घण्टा नपुग्दै लेखेकी हुन। त्यसेगरी उक्त विद्यालय की छात्र सरीना शाहीले वक्तृत्व कलामा तेस्रो स्थान ल्याएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित