सान्नित्रिवेणिले थाल्यो सार्वजानिक सुनुवाई

7
SHARES
15
VIEWS

कालीकोट । चालु आर्थिक वर्ष २०७९/ २०८० काम कारवाहीको प्रगतिका  बारेमा सान्नित्रिवेणी गाउँ पालिकाले सार्वजनिक सुनुवाई शुरु गरेको छ ।

सान्निवेणी गाउँ पालिकाको आयोजना तथा रेडियो प्रदेश आवाज , रेडियो सान्नी त्रिवेणी  र रेडियो नयाँ  कर्नाली एफ एम को समन्वयमा सार्वजनिक सुनुवाई तथा रेडियो बहस कार्यक्रम शुरु भएको हो ।

सान्नी त्रिवेणि गाउँ पालिका अध्यक्ष मोहन केेसी , उपाध्यक्ष  पार्वती सिंह, रेडियाका प्रतिनिधि ,वडा अध्यक्ष तथा समुदायको सहभागितामा   सार्वजनीक सुनुवाई गरिएको हो। सान्नी त्रिवेणि गाउँ पालिका वडा नम्बर १ ,२,७ र ८ मा सम्पन्न भएको र वाँकी वडामा यहि महिना भित्र सम्पन्न गर्ने बताइएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम मा आगामी वर्षमा गरिने नामको बारेमा जानकारी गरिएक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित