पलाताका कृषकलाई उन्नत जातका बाख्रा वितरण, कृर्षकमा छायो खुशीयाली

7
SHARES
15
VIEWS

कालीकोट । पलाताको कृषकलाई बाख्रा वितरण गरिएको छ। पलाता गाउँ पालिका पशु शाखाको आयोजनामा बाख्रा वितरण गरिएको हो।

पलाता गाउ पालिका अध्यक्ष विष्णु रोकायाको उपस्थितिमा वडा नम्बर १, ४, र ८ का ४५ जना कृषकलाई बाख्रा वितरण गरिएको सहकर्मि धनकर्ण विकले जानकारी दिएका छन।

पलाता को थिर्पुमा उन्नत जातका बाख्रा वितरणमा पलाता गाउँ पालिका निमित्त कार्यकारी प्रमुख कर्मसिंह बम, विभिन्न शाखाका प्रमुखहरुको सहभागतिामा वितरण गरिएको हो।

उन्नत जातका बाख्रा पाए संगै स्थानिय कृषकहरु खुशी भएका छन। स्थानिय मोती कार्कीले आफूले पुराना स्थानिय जातका बाख्रा पालन गर्दे आएकोमा उन्नत जातका बाख्रा पाउदा स्थानिय सरकारलाई धन्यावाद दिएमा छन।

पलाता गाँउ पालिका अध्यक्ष विष्णु रोकायाले बाख्रा पालनबाट फाइदा लिन कृर्षकलाई आग्रह गरेका छन। सवैले आगामी वर्ष मनग्गे आम्दानी लिने गरी निरन्तर रुपमा व्यवस्थित गरे अघि बढ्नु पर्ने र नमुना कृषि फर्म बनाउने किसानलाई सम्मान गर्ने बताएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित