सफ्टवयर जडानमा जिल्लाको पहिलो बन्यो पचालझरनाको सरस्वती मावि भिटा

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको सरस्वति मावि भिटामा सफ्टवेयर जडान स वयभसाइड डिजाइनमा पहिलो बनेको छ। आज एक कार्यक्रममा  विद्यालयमा सफ्टवयर जडान , वयभसाइ  डिजाइन तथा निशुल्क पोशाक वितरण कार्यक्रम भएको छ ।

आज एक कार्यक्रम विच औपचारिक रुपमा उद्घाटन गरिएको छ। कम्प्युटर शिक्षा पठन पाठन हुदै आएको सरस्वति मा.वि. नानिकोट (भिटा) मा विद्यार्थिलाई निशुल्क पोशाक वितरण गरिएको बताइएको छ।

पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही (अग्नि) शिक्षा शाखा प्रमुख नमराज शाही, प्रवक्ता प्रभुजन संज्याल लगाएतका सरोकारवाला निकायको सहभागितामा गरिएको सो कार्यक्रम जिल्लाको नमुना विद्यालय हुने बताइएको छ ।

सफ्टवयर तथा वइभसाइड डिजाइनमा सरस्वति मा वि .कालीकोट जिल्लाको पहिलो विद्यालय रहेको विद्यालय व्यावस्थापन समिति अध्यक्ष कुशल शाहीले बताएको सहकर्मि केशव शाहीले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित