कालिकोटको गाविरामा जिप दुर्घटना ३ जनाको मृत्यु

7
SHARES
15
VIEWS

कालिकोट । जिल्लाको शुभकालिका गाउँ पालिका वडा नम्बर ६ को ग गाविरामामा शनिबार राती लु १ च ८४९८ नम्बरको बोलेरो जििप दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी जिप चालक शुभकालिका २ बर्ष ३० हर्क बिक, शुभकालिका ८ बर्ष ३१ रामबहादुर शाही र दैलेख नौमुले ३ बर्ष २५ गोपाल सलामी मगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी शुवराज बमले जानकारी दिएको छन ।

दैलेखको वेहुली पान्तडी सडक खण्डको सो घटनामा के कसरी भएको भन्ने बारेमा अनुसन्धान जारी रहेको बताइएको छ। वलेरो जिप घटनास्थल भन्दा एक सय ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यस अघि शुक्रवार रास्कोटमा जिप दुर्घटना हुँदा एकै घरका दुई जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित