राजनितिक दल संगको सहकार्य गरेर अघि बढ्छौ-पचालझरना अध्यक्ष शाही

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष देवराज  शाहीले पचालझरना गाउँ पालिकाको समग्र विकासका लागि सम्पूर्ण राजनितिक दलहरु संगको समन्वय सहकार्यमा अघि बढ्ने बताएका छन ।

आगाम वर्ष २०८०/२०८१ का वजेट ,निति तथा कार्यक्रमका लागि सुझाव संकलन तथा अन्तरक्रिया  कार्यक्रमलाई  सम्बोधन गर्दै अध्यक्ष शाहीले सो कुरा वताएका छन । उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता     बोगटी लगायतका नेताहरुले सुझाव दिएका छन।

सो कार्यक्रम गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर वि.क. , उपाध्यक्ष अल्किना बमले आएका सुझावलाई आगामी वर्षको निति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता जनाएको बताइएको छ।

पचालझरनाले आगामी वर्षका लागि विभिन्न निकाय संग सुझाव सल्लाह माग्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित