तिलागुफा ८ को वडा कार्यालयको उपप्रमुख शाहीद्वारा उद्घाटन,योजना तर्जुमा धमाधम हुन थाले

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा नगरपालिका वडा नम्बर ८ को वडा कार्यलय उद्घाटन गरिएको  गरिएको छ ।

तिलागुफा नगर पालिका वडानम्बर ८ को ओखरभिट्टामा वडा कार्यालयको नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले उद्घाटन गरेका हुन ।त्यसै गरी वडा नं.७ र ८ को  याेजना तर्जुमा गाेष्ठि समेत भएको वडा नम्बर ७ का अध्यक्ष तिलक न्यौपानेले बताएका छन ।

तिलांगुफा नगर पालिका उपप्रमुख शाहीले टोल देखि वडा स्तरिय याेजनाहरू दिर्घकालिन याेजनाहरूलाई  छनाेट गरेर प्राथमिकता दिनु पर्नेमा जोड दिनु पर्नेमा  बिस्वास लिएको बताए ।

आगामी वर्षमा महत्व राख्ने जनतासंग जोडीएका विषयमा उचित प्राथमिकतामा राखेर नमुना कार्य गर्ने गरी विकास निर्माणलाइ प्राथमिकतामा राख्न निर्देशन दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित