नगर सभा गर्नेमा सबै भन्दा पहिलो रास्कोट,आज१२औं नगरसभा हुँदै

7
SHARES
15
VIEWS

कालिकट । जिल्ला कै सबै भन्दा अघि गर सभा गर्ने भएक  छ ।आर्थिक वर्ष २०८०/२०८१ को निति तथा कार्यक्रम र बजेटको लागि विभिन्न निकायबाट सुझाव संकलन गरेका स्थानिय तहले गाउँ तथा नगर सभा शुरु गरेका छन।

अषाढ १० गते भित्र सम्पन्न गरिसक्नुपर्ने नितिगत व्यावस्था अनुसार रास्कोट नगर पालिकाले अषाढ ७ गते १२ औं नगर सभा गर्ने भएको छ । नगर सभाका लागि सम्पूर्ण  तयारी प्रक्रिया पुरा भएको रास्कोट नगर पालिकाले जनाएको छ ।

त्यसै गरी पचालझरनाले अषाढ ८ गते ११ गाउँ सभा गर्ने भएको छ भने अन्य स्थानीय तहले १० सम्म सम्पन्न गर्ने लक्ष्य लिएक  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित