रास्कोटको १२ औं नगरसभा समन्वय प्रमुख शाहीद्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकट । रास्कोट नगर पालिकाको १२ औं नगर सभा शुरु भएको छ । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीको  प्रमुख आतिथ्यतामा १२ औं नगर सभा उद्घाटन गरिएको हो।

रास्कोट नगर प्रमुख धर्मराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मनिराज बरालले स्वागत मन्तव्य दिएको बताइएको छ।

रास्कोट नगर पालिकाले आगामी वर्ष २०८०/२०८१ को निति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्न शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित