पचालझरनाको ११ औं गाउँ सभा समन्वय प्रमुख शाहीबाट उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउ पालिका को ११ औं गाउ सभा शुरु भएको छ । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीले पानसमा वत्ति बालेर उद्घाटन गरिएको छ ।

पचालझरना गाउँ पालिका  अध्यक्ष देवराज शाहीको अध्यक्षतामा भएको गाउ सभामा जिल्ला समन्वय उपप्रमुख मिना रावत (वि क), पूर्व अध्यक्ष खड्गराज सेजुवाल , पूर्व उपाध्यक्ष तारा न्यौपाने लगाएत सरोकारवाला को उपस्थितीमा शुरु भएको प्रमुख प्रशासकिय अधिकृत पूर्ण वि क ले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित