सान्नीत्रिवेणिमा वित्तिय साक्षरता कार्यक्रम

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रिवेणि गाउँ पालिकामा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ ।

सानिमा वैक शाखा कार्यालय सान्नित्रिवेणीको आयोजनामा शनिवार भएको  कार्यक्रममा सान्नीत्रिवेणी स्थित वित्तिय संस्था,विद्यालयका शिक्षक , सहकारी तथा सरकारी कार्यालयका सहभागितामा सम्पन्न भएको छ ।

साक्षरता कार्यक्रमको सहजीकरण गर्दै सानिमा वैंकका शाखा प्रवन्धक नरेन्द्र बमले वचत,ग्राहक पहिचान अद्यावधिक र शेयर, प्रविध सम्बन्धि विषयमा  स्पष्ट पार्दै सबैले व्याक्तिगत रुपले जानकार हुनु पर्नेे मा जोड दिएका छन ।

सान्नित्रिवेणि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र बहादुर शाहीले हरेक नागरकिले  वित्तीय क्षेत्रमा ज्ञान लिनु पर्नेमा जोड दिंदै वैंक तथा वित्तीय क्षेत्रले गाउँ सम्म  विस्तार गर्न जोड दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित