पलांताले ल्यायो ४७ करोड ३६ लाख बजेट

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकाले आगामि आर्थिक वर्ष २०८०।०८१का लागि ४७ करोड ३६लाख बजेट ल्याएको छ ।

पलांता गाउँ पालिकाको १२ औं गाउँ सभामा अध्यक्ष विष्णु रोकाया(इन्द्र)ले निति तथा कार्यक्रम र उपाध्यक्ष अलैपुरा हमालले बजेट प्रस्तुत गरेकी हुन । उनले प्रस्तुत गरेको बजेटमा संघिय अनुदान बार प्राप्त ४ १ करोड ३५ लाख ७७ हजार ६ सय र प्रदेश तर्फ प्राप्त अनुदान तर्फ ४ करोड ७५ लाख ८७ हजार ३ सय ४३ गरी कूल जम्मा ४७ करोड ३६ लाख ६४ हजार ९ सय ४३ रहेको छ ।

पलाता अध्यक्ष रोकायले प्रस्तुत गरेको नितिमा स्वास्थ्य, शिक्षा, रोजगार तथा विकास निर्माणका कामलाई प्राथमिकता राखेको निति तथा कार्यक्रम मार्फत आगामि वर्ष पलांताका सबै वडामा सडकको पहुंच बृद्धि र शिक्षामा गुणस्तर कायम गर्न लागि पर्ने गरी अघि बढ्ने बताइएको छ ।

त्यसै गरी पलाताको न्यौपाने वस्ति खाडामा पर्यटन आगमनका लागि सामुदायिक होम स्टे स्थापना गर्ने समेत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित