कालीकोट । तिलागुफा नगर पालिकाले आगामि आर्थिक वर्ष २०८०।०८१का लागि ६३ करोड ११ लाख बजेट ल्याएको छ ।
तिलांगुफा नगर पालिकाको १३ औं नगर सभामा नगर प्रमुख शंकर उपाध्यायले निति तथा कार्यक्रम र उपप्रमुख महेन्द्र शाहीले बजेट प्रस्तुत गरेका हुन ।
नगर प्रमुख शाहीले प्रस्तुत बजेटमा ६३ करोड ११लाख ५४ हजार ८ सय २२ रुपैयाँ को बजेट रहेको छ ।
वजेटमा कृषि,पर्यटन तथा रोजगार लगाएतका कार्यक्रम सहित नगर समृद्धिका लागि शैक्षिक क्षेत्रक सुधार ,स्वास्थ्यमा गुणस्तरियता प्रदान गर्ने लगाएतलाई प्राथमिकतामा राखिएको र कार्यन्वयन हुने कुरामा विश्वस्त रहेको नगर प्रमुख महेन्द्र शाहीले बताएका छन।
Discussion about this post