खोलाले बगाएका धन बहादुरको सव भेटियो

7
SHARES
15
VIEWS

कालीकोट । तिन दिन देखि खोलाले बगाएर बेपत्ता भएका युवकको सव भेटिएको छ । नरहरिनाथ गाउँपालिका वडा ५ निवासि धन बहादुर बोगटीको सव शनिवार नरहरिनाथको वडा न.४को दोविटामा भेटिएको बताइएको छ ।

मृतक बोगटी विहबार भाटगाउँमा बाख्रा पुगाउन जाने क्रममा खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका थिए । वेपत्ताका क्रममा बोगटीको प्रहरी तथा समुदायले खोजि कार्य गरेपछि उनको सव भेटिएको नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले बताएका छन ।

उनका अनुसार वर्षाको समयमा बाढि पहिरोको समयमा जनतालाई सचेत रहन आग्रह गर्दै उद्धारमा लागि परेको बताए । मृतक बोगटीको पोष्टमार्टमका लागि प्राथमिक स्वस्थ्य केन्द्र नरहरिनाथ ल्याइएको उपाध्यक्ष कमल शाहले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित