पचालझरनाले ८४ प्रतिशत खर्च गर्‍यो

7
SHARES
15
VIEWS

कालिकोट । पचालझरनाले ८४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षमा कूल बजेटको चालु तर्फ ३२ करोड ८५ लाख ३४ हजार अर्थात ८६ दशमलव २३ र पूंजिगत तर्फ ७ करोड ५३ लाख ३८ हजार अर्थात ७७ दशमलव १५ प्रतिशत खर्च गरेको बताइएको छ ।

पचाल झरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकका अनुसार कुल ४० करोड ५० लाख ७२ हजार आठ सय १६ रुपैया अर्थात ८४ दशमलव ३५ प्रतिशत खर्च भएको छ भने १५ दशमलव ६५ प्रतिशत रकम फिर्ता गएको वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित