रास्कोटमा रावा बैंक औपचारिक उद्घाटन

7
SHARES
15
VIEWS

कालिकोट । संघियता पछि एक स्थानिय तहमा एक बैंक संचालन गर्ने निति अनुसार एक मात्र वैंक रहेको रास्कोट नगर पालिकामा थप एक वैंक थपिएको  छ ।

यस अघि ग्लोवल वैंक मात्र रहेको रास्कोट नगर पालिकामा रा.वा. वैंकको दोस्रो शाखा स्थापना भएको हो। आज आइतवार नगर प्रमुख धमराज शाही, उपप्रमुख मनिराज बराल ले खाता संचालन गरेर चेक सहित  हस्तानतरण गरेर औपचारिक रुपमा कारोवार शुरुवात गर्दै औपचारिक उद्घाटन गरिएको बताइएको छ ।

रावा वैक रास्कोट शाखा प्रवन्धक विमल कुमार थापाले रास्कोटी समुदायको सहयोग समर्थन तथा कारोवारले वैंक संचालन हुने भएकाले सबैको साथ रहने बताए ।

रास्कोट शाखा कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख शाहीले दुर्गम ठॉउमा रकम अभाव हुने देखि काम कार्वाहीमा सहजता आउनेमा  विश्वास व्याक्त  गर्दै नगर सरकारको तर्फबाट  हुने सहयोग समर्थनका लागि पर्ने बताउदै स्तरीय सेवा दिन आग्रह गरेको सहकर्मि टिकाराज उपाध्यायले  जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित