अग्रगमन र प्रतिगमनको विचबाट निजामती संघिय ऐन ओझेलमा परेको छ -पूर्व मन्त्रि वस्नेत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्रि टेक बहादुर बस्नेतले निजामति संघिय ऐन अहिले तोडमोड भएको बताएका छन।
अहिले अग्रगमन पक्षधरको भन्दा प्रतिगमन पक्षले निजामति कर्मचारी संघिय ऐनलाई ओझलमा पर्न गएको बताउदै क्रान्तिकारी पक्षधरले नेतृत्व गर्नु पर्ने र त्यसलाई नेपालको संघिय व्यावस्था अनुसार अगाडि बढाउनु पर्नेमा जोड दिदै पूर्व संघिय तथा सामान्य प्रशासन मन्त्री बस्नेतले विभिन्न संगठनका आ आफ्ना स्वार्थ बाँझिने भएकाले त्यसलाई आवश्यक्ताका आधारमा अघ बढाउनु पर्नेमा जोड दिएका छन।
विशेष रुपान्तरण अभियानका क्रममा कालीकोटको नेतृत्व गर्दै कालीकोट आइपुगेका नेता वस्नेतले जिल्ला स्थित माओवादी केन्द्र निकट कर्मचारी संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका छन।
कालीकोट जिल्लामा नेकपा (माओवाद केन्द्र ) को आज देखि विशेष रुपान्तरण अभियानका लागि वैठक तथा प्रशिक्षण कार्यक्रम शुरु गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित