प्रगतिशिल स्वास्थ्यकर्मी संगठन पलाता अध्यक्षमा प्रकाश न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन पलाता गाउँपालिका  अध्यक्षमा प्रकाश न्यौपाने सर्वसम्मत भएका छन ।

पलाता गाउँ पालिकामा भएको संगठनको प्रथम भेलाले  अध्यक्षमा सर्बसहमत गरेको हो । त्यसैगरी उपाध्यक्षमा बल बहादुर हमाल, सचिव विरेन्द्र विक कोषाध्यक्ष इश्वरा हमाल  सहित ११ सदस्य पालिका समिति गठन भएको पत्रकार धनकर्ण विकले बताए ।

नेकपा माओवादी केन्द्र निकट उक्त स्वास्थ्य कर्मि  संगठनले स्वास्थ्य क्षेत्रका सवाललाई अघ  बढाउने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष प्रकाश न्यौपानेले स्वास्थ्यकर्मी तथा पार्टीका सम्पुर्ण नेता गणहरु प्रति हार्दिक धन्यवाद दिदै आफुले  पाएको जिम्मेवारी प्रति पुर्ण रूपमा बफादार हुने बताएका छन्।

प्रकाश न्यौपाने पलाता अस्पतालमा कार्यरत अहेब हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित