प्रेस काउन्सिल द्वारा कर्नालीका को को भए पुरुस्कृत ?

7
SHARES
15
VIEWS

कालीकोट । प्रेस काउन्सिल नेपालद्वारा देशभरका पत्रकार सम्मानित भएका छन। काउन्सिलले पुरस्कृत पत्रकारहरु मध्ये कर्नाली प्रदेश बाट ५ जना पुरुस्कृत भएका छन ।
जसमा पुरुस्कृत हुने पत्रकारहरू रमेश शाही (क्रियाशील पत्रकारिता पुरस्कार), रजनी योगी (समावेशी पत्रकारिता पुरस्कार) र राजु लामिछाने, विनोदकुमार मल्ल तथा विजय रावत (युवा पत्रकारिता पुरस्कार) लाई सम्मानित गरिएको हो ।
कर्नाली बाट यति धेरै पत्रकार एकै पटक सम्मानित भएको पहिलो रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित