हिमचुली सहकारी सदस्यको ढुकढुकी भएकाे छ -एमाले नेता सिमखाडा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (एमाले ) कालीकोटका जिल्ला  उपाध्यक्ष दयाराम सिमखाडाले  हिमचुली कृषि सहकारी संस्था ग्रामिण क्षेत्र का समुदायका लागि साहारा बनेको बताएका छन् । रास्कोट नगर पालिका वडा नम्बर २ सिपखाना निवासी  संस्थाका सदस्य सत्यदेवी सिमखाडालाई  कर्जा विमा हस्तान्तरण कार्यक्रममा बोल्दै  नेकपा (एमाले) जिल्ला उपाध्यक्ष सिमखाडाले अहिले गाउँकी महिलाहरु स सानो हिमचुली सहकारी मार्फत कर्जा लिएर व्यावसाय गर्दै आत्मनिभर हुँदै गएको बताएको हुन ।

उक्त राहत वितरण कार्यक्रममा मृतक सदस्यका श्रीमान अनन्त सिमखाडालाई कर्जा विमा वापत ७० हजार र क्रिया खर्च १० हजार गरी ८० हजार नगद हस्तान्तरण गर्नुका साथै २१ हजार कर्जा मिनाह समेत गरिएको सेवा कार्यलय व्यावस्थापक गोर्ख महताराले बताएका छन । उक्त कार्यक्रममा संंस्थाका बरिष्ठ उपाध्यक्ष सरोज बोगटी , संचालक निल सुनार सहितको उपस्थित रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित