पचालझरनामा नमुना युवा सांसद कार्यक्रम

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको खार्दुमा नमुना युवा सांसद कार्यक्रम सम्पन्न भएको छ ।नयाँ युवा नयाँ सोच,नेपालको आयोजनामा पचालझरना गाउँ पालिकाको वडा न.३ खार्दुमा नमुना युवा सांसद कार्यक्रम सम्पन्न भएको छ । पचालझरना गाउँ पालिकाको खार्दुमा विद्यार्थिहरु विचमा संसद संचालन, सरकारको भुमिका र सांसदहरुले खेल्नु पर्ने भुमिकाका विषयमा एक दिने नमुना सांसद कार्यक्र गरिएको हो ।

  1. वडामा रहेका राजनैतिक दल,शिक्षक तथा आम समुदायको उपस्थितिमा नमुना युवा सांसदहरु विचमा अन्तरक्रिया कार्यक्रम भएको हो । उक्त कार्यक्रमले युवाहरुमा सरकार प्रधानमन्त्रि देखि सभामुख,प्रतिपक्ष दलको नेताका साथै संसदमा हुने जिम्मेवारी पद विभाजन गरी सोही अनुसारको भुमिका खेल्न के गर्नु पर्दछ भन्ने नमुना कार्यक्रम गरिएको हो ।

 

 

 

 

 

 

 

उक्त कार्यक्रमले युवाहरुले सरकार संचालनमा खेल्नु पर्ने भुमिका र व्यवहारका साथै अन्य कामकार्वाहीहरुको बारेमा अवगत गराइएको बताइएको छ ।

 

 

उक्त कार्यक्रममा जनप्रतिनिधि देखि विद्यालर्थिहरुले पहिलो पटक संसद देखि प्रधानमन्त्रिको भुमिका निर्वाह गर्दा अनौठो महसुस गरेको वडा सदस्य मान बहादुर एैडीले बताए । उक्त कार्यले युवाहरुमा नयाँ उमंग आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित