सहकारी आम्दानी र आयु वृद्धि गर्ने अभियान हो-महाबै अध्यक्ष सिंह

7
SHARES
15
VIEWS

कालीकोट । महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहले ग्रामिण क्षेत्रमा आम्दानी बढाएर आयु बढाउने अभियानका रुपमा सहकारी अघि बढाउनु पर्ने बताएका छन।

हिमचुली कृषि सहकारी संस्था लि. को १५ औं वार्षिक साधारण सभाको सेवा कार्यालय स्तरिय इकाइ बैठकलाई सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन । अध्यक्ष सिंहले महाबैमा उत्पादित वस्तु संग दैनिक उपभोग्य सामानको व्यावस्थापन गर्न स्थानिय सरकार लागि परेको बताए । उक्त साधारण सभामा संस्थाका अध्यक्ष काली बहादुर महतारा र मुख्य व्यावस्थापक जगेन्द्र प्रसाद आचार्यले विगत र वर्तमानको योजना तया प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन।

संस्थाका सदस्यहरुको आर्थिक सहभागितामा वृद्धि गर्न कृषि उत्पादन बढाउन सबै लागि पर्ने र सस्थाले सिप विकास तालिमको आयोजना गर्न सदस्यहरुले माग गरेका छन।

संख्याका ११ वटा सेवा कार्यालय स्तरमा इकाइ साधारण सभा शुरु गरिएको संस्थाले जनाएको छ । महावै गाउँ पालिकामा दोस्रो इकाइ साधारण सभा हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित