आर्थिक वर्षको शुरुवातमै पचालझरनामा योजनाका अनुगमन गरिदै

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले आर्थिक बर्ष ०८०/०८१ मा सम्पन्न भए नभएका याेजनाहरुकाे अनुगमनको तिव्रता दिएकाे छ । पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही , उपाध्यक्ष अल्किना बमकाे टोलीले आर्थिक वर्षको मध्य चरणमा काम सम्पन्न भएका विकाश निर्माणका कामको अनुगमन गरिएको हो ।

पचालझरना गाउँ पालिका वडा न ९ मा संचालित योजनाको अनुगमन गरिएकाे याेजना शाखा अधिकृत कमल बमले बताएका छन। अनुगमामा पचालझरना गाउँ पालिका को टोली सहित वडा नं ९ का अध्यक्ष ललिजङ शाही, ईन्जिनियर प्रेम बहादुर शाही ले कामको गुणस्तर र प्रभावकारिता का बारेमा अनुगमन र समुदायलाई महत्ववोध गराएको बताइएको छ।

त्यसै गरी सहिद स्मृति आबसिय मा बि लड्काटियामा दुइ काेठे पक्की साैचालयकाे गाउँ पालिका अध्यक्ष देबराज शाही र उपाध्यक्ष अल्किना बमले कार्यक्रम बिच सिलान्यास गरेका छन् । उक्त सौचालयको लागत पांच लाख रहको विद्यालयका प्रधानध्यापक शंकर संज्यालले बताएका छन्।

यसरी समयमै काम सम्पन्न गर्दा कामको गुणस्तर बढ्ने र छिटो भुक्तानी गर्न सहज हुने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित