कालीकोटमा ६० हजार बढीलाई टाइफाइड विरुद्धको खोप लगाइने

7
SHARES
15
VIEWS

कालीकट । कालीकोटमा टाइफाइड खोप लगाइने भएको छ। स्वास्थ्य सेवा कार्यालयले आज भुकम्प प्रभावित जिल्लाहरूमा टाइफाइड विरुद्ध खोप संचालनका लागि खोप समन्वय समिति संचारकर्मीहरुका विचमा अभिमुखिकरण कार्यक्रम गरिएको सुचना अधिकारी कटक महतले जानकारी दिएका छन ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत (विक)को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, डिएसपी अर्जुन केसी लगाएतका सरोकारवाला सहित संचारकर्मि को सहभागिता रहेको थियो ।

जिल्लाभर पहिलो चरणमा यहि पौष १२ देखि १४ गते  र पौष १६ देखि १८ गते सम्म दोस्रो चरणमा  १५ बर्ष देखि ४५ बर्ष उमेरसमुहका ६० हजार ९ सय १ जना नागरीकलाइ टाईफाईड खोप लगाइने भएको छ । खोप संचालनक  लागि सबै वडामा रहेका खोपकेन्द्रमा लगाइन  भएको स्वास्थ सेवा कार्यलय निमित्त व्यावस्थापन डाक्टर संकेत विकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित