राष्ट्रिय योजना आयोगको परिषद सदस्यमा अल्किना वम मनोनित

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बम राष्ट्रिय योजना आयोगको राष्ट्रिय परिषद सदस्यमा मनोनित भएकी छन।

आयोगको १६ औ योजना तर्जुमाका लागि सहभागि हुने गरी उपाध्यक्ष बमलाई सिफारिस गरिएको आयोगको माघ ११ गतेको  गठन तथा कार्य संचालन अनुसार मनोनित गरिएको हो । उपाध्यक्ष बम  कर्नाली प्रदेशको प्रतिनिधित्व गर्दै सहभागिता रहेको बताइएको छ ।

कर्नालीका आवश्यक मुद्दाहरु समावेश हुने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित