पाँचौ जिल्ला सभा शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पाँचौ जिल्ला सभा शुरु भएको छ। कालीकोट जिल्लाका ९ वटा स्थानिय तहहरुका प्रमुख तथा उपप्रमुखहरुको सहभागितामा जिल्ला सभा शुरु भएको हो। कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्रि तथा संघिय सांसद महेन्द्र बहादुर शाहीले उद्घाटन गरेको जिल्ला सभामा जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख सहित नेताहरुले शुभ कामना मन्तव्य दिएका छन ।

जिल्ला सभाले समग्र विकास निर्माणका काम लाइ प्रभावकारी कसरी बनाउने र गुणस्तर कायम गर्दै शुसासन मैत्रि जिल्ला बनाउन जोड दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित