सरकारकाे २०८१/०८२काे बजेट साढे १८ खर्ब,कुन मन्त्रालयमा कति ?

7
SHARES
15
VIEWS

काठमाडाै‌ । सरकारले प्रस्तुत गरेकाे सरकारले १८खर्ब ६०अर्ब ३०करेडको बजेट ल्याएको छ । आज संसदमा नेपाल सरकारका अर्थमन्त्रि वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ११ खर्ब, ४०अर्ब,६६ करोड रहेको छ भने पुजिगत तर्फ ३ खर्ब,५२अर्ब,३५करोड बजेट रहेको छ भने त्यस भित्र वित्तिय तर्फ ३ खर्ब,६७ अर्ब,१८करोड रहेको बताइएको छ । बजेटका सवालमा विभिन्न टिकाटिप्पणि आएको भएपनि
आगामि आर्थिक वर्ष २०८१।०८२को बजेट प्रस्तुत गरे संगै विभिन्न मन्त्रालयको बजेट यस्तो रहेको छ । 

  • रक्षा मन्त्रालय : ५९ अर्ब ८७ करोड (३.२२)
  • खानेपानी मन्त्रालय : २६ अर्ब ६३ करोड (१.४३)
  • भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय : १ खर्ब ५० अर्ब (८.०९)
  • सहरी विकास मन्त्रालय : ९२ अर्ब ६३ करोड (४.९८)
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : ८६ अर्ब २३ करोड (४.६४)
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : २ खर्ब ३ अर्ब (१०.९५)
  • गृह : १ खर्ब ९९ अर्ब (१०.७१ )
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय : ५७ अर्ब २९ करोड (३.०८)
  • अर्थ मन्त्रालय : २ खर्ब २२ अर्ब (११.९८)
  • वन तथा वातावरण मन्त्रालय : १५ अर्ब ७० करोड (०.८४)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित