पत्रकार मल्ललाई मातृ शोक

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल पत्रकार महासंघ कालीकोटका पूर्व अध्यक्ष काली बहादुर मल्ललाई मातृशोक परेको छ ।

खाडाचक्र ८ निवासी पत्रकार मल्लको आमा सिद्धा मल्लको जेष्ठ ३२ गते विहान आफ्नै घरमा निधन भएको हो । पत्रकार मल्लकी आमाको निधन प्रति नेपाल पत्रकार महासंघ कालीकोटले समवेदना व्यक्त गरेको छ ।

पत्रकार मल्ल नेपाल समाचार पत्र कालीकोटका सम्बाददाताका साथै खोज खबर अनलाइनका संचालक तथा इन्सेक कालीकोटका प्रतिनिधि समेत रहेका छन । स्वर्गिय सिद्धा मल्लको छोरा तुलराज मल्ल नेकपा (एमाले)कालीकोटका अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित