पुँजिवादका विरुद्ध एकताको जरुरी छ-शुसिल

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायि समिति सदस्य कर्णजित बुढाथोकी(सुसिल सि)ले दलाल पुजिंपति व्यवस्था निश्चित वर्गका लागि भएकाले कर्नालि जस्तो पछि परेको क्षेत्रबाट समाजवाद स्थापनाका लागि एकता बद्ध हुन जरुरी रहेको बताएका छन ।

कर्नालि प्रदेशको राजधानि विरेन्द्रनगर सुर्खेतमा भएको समाजवाद र संविधान शंसोधन विषय अन्तरक्रियामा बोल्दै उक्त कुरा बताएका हुन । समाजवादप् मञ्चको आयोजनामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्रिय सदस्य तथा पूर्वमन्त्रि उमिर्ला विक, नेकपा(एकिकृत समाजवादीका(बसन्त विक लगाएतले आ आफ्नो धारणा राखेका थिए भने नेकपाका पोलिटव्युरो सदस्य एटम विसिले टिप्पणि गरेको समाजवादी मंचका संयोजक रणदिप सिले बताएका छन ।

टिप्पणिकारका प्रश्नको जवाफ कार्यक्रमका प्रमुख अतिथि सुशिल सिले दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित