पलांतामा ढुंगा खस्दा एक युवकको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पलांता गाउँ पालिकामा कुलो बनाउन गएका एक युवकको ढुंगा खस्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पलांता वडा न. ८ बेर्सनकोटका कलम रोकाया रहेका छन । गाउँको नजिकमा दाम्रि कुलो बनाउने क्रममा वर्षाका कारण आएको ढुंगा लागेर रोकायाको मृत्यु भएको छ भने दुइ जना घाईते भएका स्थानियले बताएका छन ।

घाईते हुनेमा पलांता वडा न. ८ बेर्सनकोटका नैन रोकाया र पुन्न रोकाया रहेका छन । घाईतेको स्थानिय स्वस्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ ।

बाढिपहिरोका कारण कालीकोटमा हाल सम्म १४ बढिको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित