नेकपा कालीकोटका सचिव शाहीले विरामीलाई भेटेर जन्मदिन मनाए

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कालीकोटका पार्टी सचिव नगिन्द्र शाही (नेश्नल)ले आफ्नो जन्मदिनमा विरामीहरुलाई फलफुल वितरण गरेर जन्मदिन मनाएका छन ।

भाद्र १२ गते विहान जिल्ला अस्पताल कालीकोटका विरामीहरुलार्ई भेटेर फलफुल वितरण गर्दै जन्मदिन मनाइएको हो । जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सरोज बोगटीका अनुसार पार्टी सचिव नगिन्द्र शाहीले अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेर जन्मदिन मनाएको  बताएका छन ।

सोही अवसरमा पार्टी सचिव शाहीले दुखि विरामहरुको सेवामा सर्मपित हुंदै आएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित