नरहरिनाथमा कर्मचारी बिच वाक युद्ध

7
SHARES
15
VIEWS

कालीकोट । काम गर्ने कर्मचारी बिच मनमुटाव हुदा हरेक काममा असर हुने गर्छ । तर नरहरिनाथ गाउँ पालिकामा भने मुख्य कार्यकारी प्रमुख र अन्य कर्मचारी बिच भयको आपसी अन्तरबिरोधका कारण ठुलो रुप लियको छ ।

आफू माथी नीति बिपरित भुक्तानी माग्दा नदियको आरोपमा स्वास्थ शाखाले दाबी गरेको नदिदा गालिगलौज गरेको आरोप लगाइएको छ भने स्वास्थ्य शाखाले कार्यकारी प्रमुखको निरंकुश शैलिको आरोप लगाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत लाल बहादुर मल्लले माथिल्लो निकाय उक्साहटमा आफू माथी गालिगलौज गरेको बताउदै बिज्ञप्ति जारी गरेका छन । उनले कर्मचारी निजामती दिवसमा भेला गरेर त्यसको निराकरण गर्ने बताइएको छ भने त्यसको ठिक बिपरित स्वास्थ शाखा संयोजक अमर बहादुर बटालाले कोरोनाको बेला भेला गर्न नहुने उल्लेख गर्दै बिज्ञप्ति जारी गरिएको छ ।

त्यसै गरि परिस्थिति फेरबदल भएको सन्दर्भमा भेला बैठक नगर्न र गाउँ पालिका भित्र बाहिर आवतजावत नगर्न गाउँ पालिकामा सिल गर्ने बताउदै गाउँ पालिका अध्यक्ष धिर बहादुर बिष्टले बिज्ञप्ति जारी गर्दै सबैले उच्च सतर्कता अपनाउन अनुरोध गर्नु भएको छ ।

आपसी समझदारी बसेर छलफल गरिने गाउँ पालिकाले जनाएको छ ।कोरोना महामारी र बिपदको समयमा काम गर्ने बेला आपसि मनमटाब हुनु राम्रो नभएको स्थानीय बताउछ्न ।
नरहरिनाथ गाउँ पालिकामा जिल्लाको सबै भन्दा बढी बाढी पहिरोले क्षेती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित