आफै पालिने र अरुलाइ पाल्ने क्षमता कर्नाली वासिमा हुनु पर्छ — मुख्य मन्त्री शाही

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नालि प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहिले कर्नाली बिगतको जस्तै भोलिका दिनमा आफू आत्मनिर्भर र अरुलाइ पाल्न सक्ने अवस्थाको वातावरण सिर्जना गर्न सबैले लाग्नु पर्ने बताउनु भएको छ ।

वहाँले आज भएको कार्यक्रममा बोल्दै हिजो हामी चाइना बाट नुन र भारतबाट कपडाको लागि परनिर्भर हुन्थ्यो तर आज सबै बाहिरको आशा गरेकाले कृषिमा विशेष जोड दिदै आफुलाइ पुग्ने अरुलाइ ब्यबस्थापन गर्नका लागि लाग्नु अनुदान नभइ ऋण लिइ ब्यबसाय गर्न प्रदेश सरकारले अघि सारेको बताउदै कृषि ऋणमा ब्याज अनुदान सहुलियत कार्यक्रम ल्यायको दाबी गर्नु भएको छ ।

आज घोषणा गरिएको कृषि ऋणमा ब्याज अनुदानमा सहुलियत कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै यहाँ सरकार ,गैरसरकारी सस्थाहरुको पहलमा परनिर्भरला हटाइ आत्म निर्भर बनाउन लागि पर्नु पर्ने बेला आएको बताउनु भयको छ । अब कर्नालिका स्थानीयले कृषि ब्यबसायका लागि परियोजना तथा प्रमाणपत्र राखेर ऋण पाउने भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित