सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भुकम्पको धक्का

7
SHARES
15
VIEWS

काठमाडौं। उपत्यकामा आज विहान भुकम्पको धक्का महशुस भएको छ । सिन्धुपाल्चोक जिल्लाको कोदारी राजमार्गको सखुवा नजिकै केन्द्र विन्दु रहेको खुलेको छ ।

साइन्स फर चेन्जिङ वर्ल्ड (युएसजीएस)ले दिएको जानकारी अनुसार बुधबार बिहान ५ बजेर १९ मिटनमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको बताइएको छ। भूकम्पले जमीनमुनि १० किलोमिटर तल केन्द्र बनाएको युएसजीएसले जनाएको छ ।

भूकम्पले हल्लाएपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका सर्वसाधारणहरू घर बाहिर निस्किएका थिए । भूकम्पले सबैभन्दा ठूलो धक्का सिन्धुपाल्चोक र असापासका जिल्लाहरूमा भएको जनाइएको छ ।

भूकम्पले के कति क्षति भएको छ भन्नेबारे विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित