मोटरसाइकल दुर्घटनाका घाइते पत्रकार चलाउने खतरामुक्त

7
SHARES
15
VIEWS

काठमाडौ । मोटरसाइकल दुर्घटनामा घाइते भएका पत्रकार प्रभात चलाउने खतरा मुक्त हुनुभएको छ । आइतबार काठमाडौमा मोटरसाइकल चलाउदा दुर्घटनामा पर्दा चलाउनेको दात,गिजा र चिउडोमा गम्भीर चोट लागेको र हिमाल डेन्टल अस्पतालमा उपचार भैरहेको छ ।

आज बिहान फेसबुकमा स्टार्टस लेख्दै पत्रकार चलाउने ठुलो दुर्घटना बाट बचेको र यस समयमा शुभचिन्तक तथा डाक्टर राजेन्द्र भट्टलाई धन्यवाद दिनु भएको छ । घाइते चलाउनेले हिड्ने सक्ने अवस्था रहेको तर बोल्न भने नसकेको उल्लेख गरेका छ्न ।

क्रान्तिकारी पत्रकार संगठनका सस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका पुर्ब सचिब हुनुहुन्थ्यो ।

पत्रकार प्रभात चलाउने हाल ननस्टोप खबरका संचालक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित