जुम्लामा पूर्व राज्यमन्त्रि सहित नगर प्रमुख कोरोना संक्रमित

7
SHARES
15
VIEWS

जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सदस्य एवम् पूर्व राज्यमन्त्री गोमा कुँवर गौतम र चन्दनाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताइएको छ । पूर्व राज्यमन्त्ति गोमा कुवंरले आफुलाई कोरोना पोजिटिभ देखिएको सामाजिक सञ्जालमा लेखेकी छिन् ।
त्यसै गरी चन्दनाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले कोरोना भाइरसको महामारीको समयमा नागरिको सुखदुखमा साथ दिने सिलसिलामा आफु पनि संक्रमित भएको सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन्।

पछिल्लो समय देश भर नेता तथा स्वस्थ्य कर्मिमा कोरोना देखिए संगै सतर्कता अपनाउन छोडिएको विश्लेषण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित