मुख्यमन्त्री शाहीलाइ हटाउनु भनेको पार्टी बिरोधि र उत्पीडित क्षेत्र बिरोधी हुन — पचालझरनाबासी

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नाली प्रदेशका  मुख्यमन्त्री रहेका महेन्द्र बहादुर शाहीको पक्षमा कालीकोटको पचालझरनाका स्थानीयले हस्ताक्षर सहित पार्टी बिरोध गतिबिधी नगर्न चेतावनी दिएका छन ।

मुख्यमन्त्री शाहिको जन्मथलो रहेको पचालझरना गाउँ पालिकाको जारकोटमा आयोजना गरिएको कार्यक्रममा साबिकको कर्नाली प्रतिको हेपाह प्रवृत्तिको बिरोध गर्दै प्रदेश सरकारलाई काम गर्न नदिन पटकपटक भएका गतिबिधी र हालै पुर्ब एमालेको नेतृत्वमा थालिएको अबिस्वाशको प्रस्ताब ल्याउनु राम्रो नभएको बताउदै यसो गरे यस अघिका सबै सम्झौताको अर्थ नहुने बताएका ह?न ।

तीन दर्जन पचालझरना बासिले हस्ताक्षर गरेको पत्रमा पार्टी केन्द्रीय अध्यक्ष द्वय केपि वलि र प्रचण्डलाई सम्बोधन गरि पठाइएको छ ।

आज जिल्लाका रास्कोट, खाडाचक्र लगाएतका स्थानमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहिलाइ काम गर्न दिन अनुरोध गरिएको छ । कालीकोट अन्य स्थानीय तहमा समेत मुख्यमन्त्री शाहिको पक्षमा  दबाबका कार्यक्रम गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित