मलाइ राजनिती कार्यकर्ताको बिल्ला लगाइ दुस्प्रचार गरेकोमा आपत्ति ब्याक्त गर्दछु — अनुगमन संयोजक साउद

7
SHARES
15
VIEWS

म शिक्षा प्रेमी तथा शैक्षिक सुधारको अभियन्ता हुँ
तथ्यहीन र मीथ्या आरोप कम्जोर मनोस्थिती र कायर अन्तर आत्माको उपज हो ।

मेरो जीबन यात्राको विगतको काल खण्डमा असत्य तथ्यहीन मीथ्या आरोपकै कारण सैनिक हिरासत पुलिश हिरासत अभद्र र अमानविय जस्ता व्यवहारको जीवन मरणको दोसाँधमा सामना गर्दै आएकै हुँ ।

नरहरिनाथ गा पा अन्तर्गत श्री नन्दादेवी मा बि कोटवाडामा प्र अ भएर काम गर्दा दुई पटक पालिका वाट उत्कृष्ट प्र अ को प्रमाण पत्र र ८ वटा मा बि मध्य सर्वोत्कृष्ट मा बि को प्रमाण प्राप्त गरेकै हो यसर्थमा मैले नमूना मा बि बनाउदा अवलम्वन गरेका २८ वटा नयाँ अभ्यासहरू पालिकाका सबै विधालयहरूमा कार्यन्वयन गर्न गराउन निशर्त र निस्वार्थरूपमा स्रोत व्यक्तिको रुपमा स्थानीय सरकाले नियुक्त गरेर आफ्नो पेशामा वफादारीताका साथ डटीरहेको छु ।

मेरो नैसर्गिक अधिकार भएपनि विचार र सिद्धान्तलाई वास्तै नगरि बाढि पहिरो बाट क्षेद विचछेद गाउँ वस्तीमा र विधालयमा श्रदेय अध्यक्ष र उपाध्यक्ष संग हातमा हात र काँधमा काँध मिलाएर पुगीरहेको छु ।कोभिड १९ का कारण विधालय शैक्षिक सुधार गर्ने योजना ओझेलमा छ ।

पेशा प्रतिको कर्तव्यनिष्टता लाइ कलंकित बनाउने कतिपय झुटको खेती गर्ने एफ एम र पत्रिकाले मलाइ राजनीति कार्यकर्ताको विल्ला भिडाइ दुषप्रचार गरेकाले यसको घोरभ्रत्सना गर्दछु ।

मेरो आलोचना गर्ने मलाइ गाली बेइज्जत गर्ने जति मित्र हुनुहुन्छ सबैलाइ धेरै धेरै धन्यवाद।

मेरो कसै संग पुर्वाग्रह हुदैन त्यो zero tolorence मा हुन्छ । भविष्यको कालखण्डमा आइ पर्ने जस्तो सुकै चुनौतिको सामना गरिन्छ वा मरिन्छ नाफाको जिन्दगी न हो । I am thanking that about this , I never afraid of such types of blame in my life because we must all die one day .
त्यो भन्दा अरु के हुन्छ तर डराइदैन ।

लेखक : रतन सिंह साउद नरहरिनाथको शिक्षा अनुगमन संयोजक हुनुहुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित