जाजरकोटमा आगलागि हुंदा ५ घर जले

7
SHARES
15
VIEWS

जाजरकोट । जिल्लाको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

स्थानीय नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घरमा फैलिएको थियो ।

आगलागीबाट ती घरहरु पुर्ण रुपमा जलेका छन् । घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुना सवै जलेको स्थानीय निरज केसीले जानकारी दिए । आगलागिको कारण खुल्न भने नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित