कालीकोटमा स्वस्थ्याकर्मिहरुको सामुहकि दशैं

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला स्वस्थ्य कार्यालय र जिल्ला अस्पताल कालीकोटका कर्मचारीहरुले सामुहिक दशैं मनाएका छन ।

विजया दशमिको दिनमा जिल्ला स्वस्थ्य कार्यालय कालीकोटमा दुई दर्जन बढि कर्मचारीहरुले सामुहिक दशैं मनाएको जिल्ला जनस्वस्थ्य अधिकृत कटक महतले बताए । उनले भने विजया दशमिको पावन अवसरमा सामुहिक रुपमा एकै ठाउँमा बसेर कोरोना कहरलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरेर दशै मनाएको हौं ।

कालीकोट जिल्लामा विजया दशमिको अवसरमा घर घरमा टिका जमरा लगाएर दशैं सम्पन्न भएको छ ।

यस वर्षको विजया दशमिमा घरपरिवार भित्र आपसि सम्बन्ध सांटा सांट गरेर दशैं मनाइएको पहिलो पटक भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित