रास्कोटमा भिरबाट खसेर बुढाको निधन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिका ९गाखेत  निवाशी  खडग बुढाको भिर बाट खसेर मृत्यु भएको छ ।गाउँमा आफन्त भेट्न आएको बेला घर फर्किदै गरेको अवस्थामा बुधबार साझ भानेढुङ्रीको भीर बाट खसेर निधन भएको स्थानीय सागर बोगटीले बताएका छ्न ।

उनका अनुसार मृतक बुढाका २ छोरा २ छोरी रहेको बताए । मृतक बुढाको आज बिहीबार दाहसंस्कार गरिएको बताइएको छ । कालीकोटमा भिर बाट खसेर कयौंको मृत्यु हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित