रास्कोटमा स्वस्थ्य इकाइ भवन समुदायलाई हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाको वडा न. ६मा रहेको स्वस्थ्य इकाइ भवन वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । रोनि निर्माण सेवाले कामको जिम्मा लिएको दुई वर्ष पछि उक्त भवन वडा कार्यालयलाई हस्तान्तरण गरेको हो ।

आइतवार एक कार्यक्रमका विच रास्कोट नगरपालिकाका उपप्रमुख मिमसरा बम(शाही)को उपस्थितिमा उक्त भवन हस्तान्तरण गरिएको वडा न. ६का वडा अध्यक्ष टक्क फर्सालले बताएका छन ।

भवनको जिम्मा लिदै यस स्वस्थ्य इकाइको भवनको काम नमुना भएकोमा निर्माण कम्पनिलाई धन्यवाद दिदै उपप्रमुख मिमसरा बम(शाही)ले आगामि दिनमा जिम्मा लिएको काम समयमै गर्ने आशा व्यक्त गर्नु भएको छ । उक्त भवनमा एक वर्ष अघि आधारभुत स्वस्थ्य इकाइबाट सेवा दिदै आएको छ । वडा न.६को बड्डालामा निर्माण भएको स्वस्थ्य इकाइ भवन नमुना बनेको स्थानियले बताएका छन ।

भवनको जिम्मा लिदै यस स्वस्थ्य इकाइको भवनको काम नमुना भएकोमा निर्माण कम्पनिलाई धन्यवाद दिदै उपप्रमुख मिमसरा बम(शाही)ले आगामि दिनमा जिम्मा लिएको काम समयमै गर्ने आशा व्यक्त गर्नु भएको छ । उक्त भवनमा एक वर्ष अघि आधारभुत स्वस्थ्य इकाइबाट सेवा दिदै आएको छ ।

वडा न.६को बड्डालामा निर्माण भएको स्वस्थ्य इकाइ भवन नमुना बनेको स्थानियले बताएका छन । अहिले रास्कोटको वडा न. ७ मा स्वस्थ्य इकाइ भवन निर्माणको काम शुरु भएको छ भने अन्य वडाहरुमा पनि स्वस्थ्य सेवा दिदै आएको बताइएको छ ।

रास्कोट नगरपालिकामा १५ सैयाको अस्पताल निर्माणको काम शुरु भएको छ भने रास्कोट कम्युनिटि हस्पिटलको काम पनि शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित