लैंगिक हिंसा विरुद्धको अभियान पालिका स्तरमा शुरु गरिने

7
SHARES
15
VIEWS

कालीकोट । देशभर महिला हिंसा विरुद्धको अभियान चले संगै कालीकोटका स्थानिय तहमा उक्त अभियान संचालन हुने भएको छ ।

कालीकोट जिल्ला समन्वय समिति कालीकोटमा जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मि विष्ट (नेपालि)को अध्यक्षतामा विहवार बसेको बैठकले जिल्ला स्तरमा कोरोना महामारीलाई मध्यनजर गर्दै रचनात्मक कार्यक्रम गर्ने र पालिका स्तरमा समेत विभिन्न कार्यक्रम गर्ने बैठकमा सहभागि नेकपाका प्रदेश कमिटि सदस्य लक्ष्मि चौलागाईले बताएका छन ।

बैठकमा संघिय सांसद दुर्ग बहादुर रावत,प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ ।
यस वर्ष  संचालन हुने अभियानले महिला हिंसा विरुद्धका घटनामा न्युनिकरण गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष नोभेम्बर २६ देखि १६ दिन सम्म संचालन हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित