डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

7
SHARES
15
VIEWS

डोटी । डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा आइतबार बिहान जिप दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । दिपायलबाट खत्याडीका लागि जाँदै गरेको जिप भिरबाट खसेको गाउँपालिका अध्यक्ष कमल गड्सिलाले जानकारी दिए ।

अप्ठेरो स्थान भएकाले गाडीमा कति जना सवार थिए भन्ने खुलिनसकेको छैन । दुर्घटनास्थलमा खोजी कार्य जारी रहेको उनले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित